जलजलामा आयोजित गौमहोत्सवको दोस्रो दिन ७० लाख संकलन

विकल्प न्यूज/बेनी मंसिर २१ गते । उत्तरी पर्वतको जलजला गाउँपालिका ७ मिलनचोक स्थित कालिगण्डकी नदी किनारमा आयोजित गौमहोत्सवको दोस्रो दिन ७० लाख रुपैयाँ संकलन भएको छ । धाइरिङ निवासी हाल बेलायतमा वासोबास गर्नुहुने एनआरएनएका पूर्व उपाध्यक्ष कुल आचार्यको परिवारले १० लाख पाँच हजार पाँचसय ५५ रुपैयाँ सहयोग गरी महोत्सवको दोस्रो दिनको सभानायक बन्नुभएको हो । यसैगरी … Continue reading जलजलामा आयोजित गौमहोत्सवको दोस्रो दिन ७० लाख संकलन